नियम १२५
खारेजी तथा बचाउ
(१) आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ खारेज गरिएको छ ।
(२) आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।